Techie IT
२०८३ जेष्ठ १०, आइतबार

नवनियुक्त प्रधानमन्त्री बालेनलाई देउवाको शुभकामना


पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै देउवाले शाहको सफल कार्यकालको कामना गरेका हुन्।

देउवाले लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै, आजै नियुक्त हुनुभएका मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु।”

शाह शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्। उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट