Techie IT
२०८३ असोज ११, आइतबार

एमालेभित्र हलचल: विशेष महाधिवेशनको माग गर्ने नेताहरूलाई ‘बादल’ले बोलाए च्यासल


नेकपा एमालेमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले छलफलका लागि बोलाएका छन्।

मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बैठकका लागि बोलाइएको अनेरास्ववियुका उपमहासचिव कमल जोशीले जानकारी दिएका छन्।

नेतृत्व परिवर्तनको मागसँगै पार्टीभित्र बढ्दो आन्तरिक बहसबीच उक्त छलफललाई महत्वपूर्ण रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट