Techie IT
२०८३ असोज ११, आइतबार

उपचारका लागि प्रधानमन्त्री शाह प्रहरी अस्पतालमा


प्रधानमन्त्री बालेन्द्र शाह आज बिहान महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेका छन्।

दाँतमा समस्या देखिएपछि उपचारका लागि उनी अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ। सो क्रममा शाहले दाँतको परीक्षण गराएका छन्।

प्रहरी अस्पतालमा दन्त उपचार सेवा प्रभावकारी रहेको चर्चा रहँदै आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट