Techie IT
२०८३ असोज ११, आइतबार

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्णायक बैठक बस्दै


नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले शुक्रबारका लागि दलको बैठक आह्वान गरेको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समितिका संयोजक तथा कांग्रेसका सह–महामन्त्री प्रकाश स्नेहीले बैठक बोलाएका हुन्।

कांग्रेस संसदीय दलको कार्यालयले प्रतिनिधि सभाका सबै सांसदहरूलाई सूचना पठाउँदै निर्वाचन प्रक्रियासम्बन्धी छलफलका लागि अनिवार्य उपस्थित हुन आग्रह गरेको जनाएको छ।

बैठकले दलको नेता चयन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट