Techie IT
२०८३ असोज ११, आइतबार

राष्ट्रपति पौडेलद्वारा वैशाख १७ मा संसद् अधिवेशन आह्वान


रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाएका हुन्।

यो अधिवेशनलाई परम्परागत रूपमा ‘बजेट अधिवेशन’का रूपमा चिनिन्छ । आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरिने प्रमुख कार्यसूची रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट