Techie IT
२०८३ असार ८, सोमबार

राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी


राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।
सरकारले सोमबार पुनः अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
यस अघि सरकारले सिफारिस गरेका अन्य सात अध्यादेश भने पहिले नै जारी भइसकेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट