तीन दिनपछि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक (निर्णयसहित)
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय तीन दिनपछि सार्वजनिक गरिएको छ ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले गरेको विभिन्न निर्णय आज (शुक्रबार) सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका १९ निर्णयहरू सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् निर्णय :





तपाईको प्रतिक्रिया दिनुहोस