Techie IT
२०८३ असोज २६, सोमबार

स्ववियु चुनाव: पदमकन्या क्याम्पसमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी


त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा चैत ५ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी रहँदा आज भएको काठमाण्डौँको पदमकन्या क्याम्पसमा नेविसंघकी बागी उम्मेदवार भूपी ऐर विजयी भएकी छन्।

बिहीबार राति सम्पन्न मतगणनामा ऐरले प्रतिस्पर्धी उम्मेदवारलाई पराजित गर्दै स्ववियु सभापतिको पद हासिल गरेकी हुन् । कांग्रेस नेता गगन थापा निकट मानिने ऐरले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी थिइन् । उनले सो क्याम्पसमा अखिलको गठबन्धनलाई पराजित गरेकी हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट