Techie IT
२०८२ भाद्र ४, बुधबार

रास्वपाको केन्द्रीय समिति बैठकको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। यो बैठक आइतबार बिहान ११:३० बजे बस्नेछ। बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको उपनिर्वाचनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

उपसभापति तथा प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेको चीन भ्रमणको रिपोर्ट पनि प्रस्तुत गरिनेछ। यस बैठकमा पार्टीको प्रथम राष्ट्रिय भेलाको समीक्षा र महाधिवेशनको विषयमा पनि छलफल हुने तयारी छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट