Techie IT
२०८३ असार २०, शनिबार

५१ वर्षीया महिलालाई ३१ वर्षीय युवकले गरे जबरजस्ती करणी


दाङमा ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ कुमाल गाउँ बस्ने ३१ वर्षीय यज्ञ बोहरा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, महिलाले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले बोहरालाई पक्राउ गरेको हो।

यस घटनासम्बन्धी आवश्यक अनुसन्धान हाल पनि प्रहरीले गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट