Techie IT
२०८३ असार २५, बिहीबार

नोभेम्बर १७ देखि दोस्रो नेपाल प्रिमियर लिग सुरु हुने


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि सुरु हुने भएको छ।

एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुने आयोजकले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। यसअघि एनपीएलका लागि खेलाडीहरूको मिनी अक्सन सम्पन्न भइसकेको आयोजकले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट