Techie IT
२०८३ भाद्र २७, शनिबार

३३ खेलाडीसँग क्यानको सम्झौता (सूचीसहित)


Cricket Association Of Nepal

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ३३ पुरुष क्रिकेट खेलाडीलाई दिएको वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ ।

क्यानले ए, बी, सी र डी तथा इमार्जीङ गरि पाँच तहमा खेलाडीलाई वर्गीकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो ।

क्यानले ए सूचीमा रहेका पाँच खेलाडीलाई प्रतिमहिना एक लाख, बी सूचीमा रहेका पाँच खेलाडीलाई प्रति महिना ७० हजार, सी सूचीमा रहेका चार जनालाई प्रति महिना ५५ हजार, डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना ३५ हजार र इमर्जिङ सूचीमा रहेका ७ खेलाडीलाई प्रति महिना २५ हजार दिने जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट