Techie IT
२०८२ कार्तिक २४, सोमबार

बजेट विमर्श

खेलकुद मन्त्रालयमा अहिलेसम्मकै बढी बजेट


युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६अर्ब ८ करोड बजेट विनियोजन गरेर रेकर्ड बनाएका हुन ।

आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ अर्ब ५८ करोडले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।यस पटक बजेटमा १०औं राष्ट्रिय खेलकुद, त्रिवि क्रिकेट मैदान, दमकमा अधुनिक रंगशाला निर्माण, हाइ अल्टिच्यूड स्पोर्टस रंगशाला निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालगायतका खेलपूर्वाधारलाई समेटिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट