Techie IT
२०८३ श्रावण ३, आइतबार

धनगढीमा बिजुली पोल गाड्दा १८ वर्षीय युवाको मृत्यु


धनगढी उपमहानगरपालिका-७ जेबी चोकमा बिजुली पोल गाड्ने क्रममा करेन्ट लागेर गोदावरी नगरपालिका-९ का १८ वर्षीय अमृत चौधरीको आइतबार साँझ मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई संजिवनी अस्पताल कैलालीमा उपचारका लागि लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो।

प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट