Techie IT
२०८२ पौष ६, आइतबार

नेता महरले बुवा भेटेपछि रबिन्द्र ढाँटले भने बुवासँको फोटो फेसबुकमा नराख्नु


ऐमाले नेताहरु, ऐन महरलगायतको टिम रविन्द्र ढाँटका बुवासँग

भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका फाइटर रवीन्द्र ढाँटले सामाजिक सञ्जालमार्फत आफ्ना बुवासँग भेटेको फोटो र भिडियो सार्वजनिक नगर्न अनुरोध गरेका छन्।

केही दिनअघि नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले ढाँटको घर पुगेर उनका बुवासँग भेट गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा ढाँटका परिवारका तस्बिरहरू सार्वजनिक भइरहेका थिए।

ढाँटले भनेका छन्, “म आज यहाँसम्म पुग्न सकेको छु भने त्यसको श्रेय मेरा बुवा र आमालाई नै जान्छ। उहाँहरूले धेरै दुःख गरेर मलाई अघि बढ्न सक्ने वातावरण बनाइदिनुभयो। मेहनत र लगन बुबाबाटै सिकेको हुँ।”

हेर्नुहोस् रबिन्द्रको स्टाटस -



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट