Techie IT
२०८३ असोज १८, आइतबार

धनगढीबाट भन्सार छलीको सुनसहित एक जना पक्राउ


धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याइएको अवैध सुनजस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले मंगलबार दिउँसो ८१ ग्राम ८८० मिलिग्राम तौलको उक्त पदार्थसहित बाँकेको नेपालगन्ज उपमहानगरपालिका-९ बस्ने ३६ वर्षीय दीपक गौरलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेका गौरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट