Techie IT
२०८२ जेष्ठ २५, आइतबार

कोलम्बियामा राष्ट्रपतिका उम्मेदवार माथी गोली प्रहार


दक्षिण अमेरिकी देश कोलम्बियामा चुनावी प्रचारका क्रममा राष्ट्रपतिका उम्मेदवार मिगुएल उरिबेमाथि गोली प्रहार भएको छ । 

उनी हाल अस्पतालमा भर्ना छन् । अवस्था नाजुक रहेको छ । 

उरिबेले राजधानी बोगोटामा एक र्‍यालीलाई सम्बोधन गर्दै थिए । बोगोटाका मेयर कार्लोस गालानका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। ३९ वर्षीय उरिबे विपक्षी डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट