ढकमक्क सयपत्री
रामेछापको मन्थली नगरपालिका वडा नं ५ डाँडागाउँका स्थानीय रामबहादुर शाहीले व्यावसायिक रुपमा पाँच रोपनी जमिनमा गर्नुभएको सयपत्री फूल र ड्रागन फ्रुट खेती ।
तिहार पर्व नजिकिएसँगै उनको बगैँचाबाट प्रतिकिलो रु २५० मा सयपत्री फूल बिक्री हुँदै आएको छ । तस्बिरः रमेश ढुङ्गेल /रासस



तपाईको प्रतिक्रिया दिनुहोस