माटोको भाँडा बनाउँदै (तस्विरहरु)
भक्तपुर नगरपालिका–४ बोलाछें तालाक्वोका प्रजापति समुदायका वासिन्दाले माटोको भाँडा बनाउँदै । उनीहरुले तिहार लक्षित पाला, धुपौरो, घैटोलगायतका सामाग्री बनाएका हुन् । तस्बिरः रमेश गिरी/रासस

भक्तपुर नगरपालिका–४, बोलाछे तालाक्व (पोट्टरी स्क्वायर)मा तिहार र छठ पर्वका लागि बनाइएका माटाका भाडा घाममा सुकाउँदै महिला । तस्बिरः हरिराम भेटुवाल/रासस



भक्तपुरको पोटरी स्क्वायर क्षेत्रमा कुमालेले बनाएका माटोका भाँडा घाममा सुकाउँदै स्थानीय । तस्बिर :चन्द्रकला क्षेत्री / रासस








तपाईको प्रतिक्रिया दिनुहोस