Techie IT
२०८२ कार्तिक २६, बुधबार

नेपाली वेशभूषामा विदेशी पर्यटक


तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबार राति नेपाली विभिन्न जातीय वेशभूषामामा सजिएका विदेशी पर्यटक । 

नेपालको रीतिरिवाज, संस्कृतिबारे जानकारी दिन यहाँका व्यवसायीले विदेशी पर्यटकलाई नेपाली वेशभूषामामा सजाएर सांस्कृतिक कार्यक्रममा सहभागी गराएका हुन् । । तस्बिर: कृष्ण न्यौपाने / रासस

 

  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट