Techie IT
२०८३ जेष्ठ १७, आइतबार

अस्ताउँदो सूर्यलाई अर्घ दिदैँ - Photos


छठ पर्वको मुख्य दिन आज काठमाडौंका विभिन्न छठघाटमा भेला भएका व्रतालुहरूले श्रद्धा एवं भक्ति साथ अस्ताउँदो सूर्यलाई अर्घ चढाएका छन्। चार दिनसम्म चल्ने यो पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् समापन हुनेछ।

विगतमा तराई–मधेश क्षेत्रमा मात्र सीमित छठ पर्व पछिल्लो समय देशभर फैलिंदै नेपालीहरूको साझा पर्वको रूपमा स्थापित हुँदै गएको छ। 

काठमाडौंबाट सुरु भएको यो प्रवृत्तिले देशका अन्य पहाडी जिल्लाहरूमा पनि उत्साहका साथ छठ मनाउन थालिएको छ । छठ पर्वले धार्मिक एकता र सामाजिक सद्भावको सन्देश दिँदै, सूर्यदेव र छठी माताको पूजा मार्फत व्रतालुहरूले समृद्धि, सुख र स्वास्थ्यको कामना गर्दछन्। आज देशभरिका मुख्य फोटोहरुः-

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट