सालिक: प्रेमसिंह धामी
दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका-३ स्थित सिलिङ्गैरमा नेकपा (एमाले)का तत्कालिन सांसद प्रेमसिंह धामीको स्मृतिमा निर्माण गरिएको उनको सालिक ।
धामीको वि.सं. २०५४ साल भदौ २८ गते नुवाकोटमा भएको जीप दुर्घटनामा मृत्यु भएको थियो । तस्बिर : किरणराज बिष्ट / रासस



तपाईको प्रतिक्रिया दिनुहोस