पृथ्वी जयन्ती (फोटो)

पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेटस्थित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको सालिकमा सम्मान प्रकट गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : किरणराज बिष्ट
पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेटस्थित नेपाल एकीकरण अभियानका प्रणेता पृथ्वीनारायण शाहको सालिकमा सम्मान गारत अर्पण गर्दै नेपाली सेनाको टोली । तस्बिर : किरणराज बिष्ट / रासस



तपाईको प्रतिक्रिया दिनुहोस