भक्तजनको घुइँचोले भरियो वेणीघाट

पवित्र धार्मिक तिर्थस्थल देवघाटधाममा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्न आएका भक्तजनको घुइँचो । चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल वेणीमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
तस्बिरः कृष्ण आचार्य / रासस

तपाईको प्रतिक्रिया दिनुहोस