Techie IT
२०८२ भाद्र १०, मंगलबार

राजारानी पोखरी


मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित राजारानी पोखरी । उक्त पोखरी  यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो । पर्यटकहरु  यस स्थलमा अध्ययन, अवलोकन गर्न, वनभोज खान आउने गर्छन् । 

तस्बिरः मणिराम दाहाल/रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट