Raibarpress २०८१ फागुन ५, सोमबार १४:०१ मा प्रकाशित
२०८१ फागुन ५, सोमबार १४:०१ मा प्रकाशित
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, स्थित साम्दो हिउँले ढाकिएको घरका छानो । नुब्री भ्यालीमा र आसपास क्षेत्रमा सोमबार राति यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस