हिउँले ढाकिएको घरका छानो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, स्थित साम्दो हिउँले ढाकिएको घरका छानो । नुब्री भ्यालीमा र आसपास क्षेत्रमा सोमबार राति यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको छ ।
तस्बिरः दीपक श्रेष्ठ/रासस




तपाईको प्रतिक्रिया दिनुहोस