मुस्ताङको कागबेनी
                                                        मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित कागबेनी गाउँ र आसपासको क्षेत्र । प्रसिद्ध धार्मिकस्थल कागबेनीधाम समेत रहेको यहाँ वर्षको दुई पटक सोह्र श्राद्धमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । तस्बिरः सुशीलबाबु थकाली /रासस




    
तपाईको प्रतिक्रिया दिनुहोस