अन्नपूर्ण दोस्रो हिमाल
मनाङ ङिस्याङ गाउँपालिका–५ बाट देखिएको सात हजार नौ सय ३७ मिटर उचाइमा रहेको अन्नपूर्ण दोस्रो हिमाल । तापक्रम वृद्धिसँग हिँउ पग्लिएपछि हिमाल कालापथ्थरमा परिणत हुँदै गएका छन् । तस्बिरः नवीन लामिछान/मनाङ



तपाईको प्रतिक्रिया दिनुहोस