साइपाल हिमाल

बझाङको साइपाल गाउँपालिकामा पर्ने साइपाल हिमाल। यो हिमालको सर्वोच्चविन्दु समुद्री सतहबाट सात हजार ३१ मिटर अर्थात् २३ हजार ६८ फिट उचाइमा रहेको छ । यहाँ पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट साढे ६ दिन पैदल हिँड्नुपर्छ । यो हिमालमा अहिलेसम्म कुनै आरोहीले आरोहण गर्न सकेको छैन । तस्बिरः भूमिराज पिठातोली/रासस

तपाईको प्रतिक्रिया दिनुहोस