Techie IT
२०८३ असोज ३०, शुक्रबार

ल्हेन्दे खोलाको बाढी पछिको अवस्था फोटोमा हेर्नुहोस्


यही असार २४ गते बिहान ल्हेन्दे खोलाको बाढीले सवारीसाधन कच्याक कुचुक कच्याक कुचुक परेका सवारीसाधन  । 

तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस

यही असार २४ गते बिहान ल्हेन्दे खोलाको बाढीले पुर्णरूपमा क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृहमा पानी पठाउने बाँध ।

खोलाको बाढीले क्षति भएको भन्सार याडको पूर्वाधार

बाढीले टिमुरे गाउँमुनि नदी किनारमा रहेको रसुवागढी जलविद्युत् केन्द्रको आवास तथा कार्यालय भवन ल्हेन्दे खोलाको  बाढीले प्रिफेव मोडेलका भवन तथा केही सवारीसाधन पूर्ण रूपमा क्षति ।

नेपाल–चीनबीच मितेरीपुल बगाएको स्थानको दृश्य । देखिएको घर चीनतर्फको यही असार २४ गते बिहान ल्हेन्दे खोलाको बाढीमा करिब असीकोष माथिबाट आएको बाढीले १० मिटर चौढाई र १०० मिटर लम्बाइ पक्की मितेरी पुल बगाएको थियो । खोलाको वाहव साविकभन्दा अझै केही मात्रामा बढी नै धमिलो पानी बगिरहेको छ ।

नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा यही असार २४ गते राति आएको बाढी पहिरोले क्षति पुर्‍याएको सडक । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट