धेरै चिया पिउनु स्वास्थ्यका लागि हानिकारक मानिने गरेकै कारण पछिल्लो समय धेरै मानिस यसको सेवनबाट टाढा रहन थालेका छन्। तर, हालै चीनमा गरिएको एक बृहत् अध्ययनले नियमित चिया पिउने मानिसमा मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम उल्लेख्य रूपमा कम हुने नयाँ तथ्य सार्वजनिक गरेको छ। प्रसिद्ध ‘जर्नल अफ इन्टरन...