सुर्खेतको वीरेन्द्रनगरमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छिन्। वीरेन्द्रनगर नगरपालिका–१४, लादेकी ३७ वर्षीया तुल्सी बुढाथोकी घरको आँगनमै परेको चट्याङबाट घाइते भएकी हुन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार बिहीबार वीरेन्द्रनगरमा भएको भारी ...