वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन, डिस्टोनिया, नियन्त्रणमा नआएको छारे (मृगी) रोग तथा मेरुदण्डसम्बन्धी जटिल समस्या भएका बिरामीका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको न्युरोसर्जरी विभाग र अमेरिकाको मेरिल्यान्डस्थित प्रतिष्�...