बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका र छविसपाथिभरा गाउँपालिकामा पर्ने थलीनौविसमा परम्परागत रूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक ‘बिर्सती मेला’ को सम्पूर्ण तयारी पूरा भएको छ। मेला व्यवस्थापन समितिका संयोजक एवं दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्यालले दिएको जानकारी अनुसार, आगामी भद�...