कपिलवस्तुमा नेपाली कांग्रेस बाणगंगा नगर समितिका निवर्तमान सचिव सूर्य बराल चेक बाउन्स मुद्दामा पक्राउ परेका छन् ।पार्टीको अधिवेशन चलिरहँदा नगर सभापति पदमा उम्मेदवारी घोषणा गरी अध्यक्षको दाबी गर्दै आएका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत कपिलवस्तुबाट विभिन्न मितिमा भएको फैसलाको आध�...