विश्वकै प्रमुख प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) चिप निर्माता कम्पनी एनभिडियाको नेतृत्व अब कोलेट क्रेसले सम्हाल्ने भएकी छन् । कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङको अप्रत्याशित बहिर्गमनपछि सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सिएफओ) क्रेसलाई अन्तरिम सिइओ नियुक्त ग�...