कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा (नेपाली ठूलो) को मूल्य प्रतिकिलो ९० रुपैयाँ र भारतीय ठूलो गोलभेँडाको मूल्य १०० रुपैयाँ कायम भएको छ।आज बजारमा गोलभेँडा (सानो लोकल) ५० रुपैयाँ, आलु (रातो मुढे) ५३ रुपैयाँ, आलु (सेतो...