जर्मनीको बाभारिया राज्यस्थित बर्चेसगाडेनको ओबरसाल्जबर्गमा रहेको ऐतिहासिक भवन ‘केहलस्टाइनहाउस’ (इगल्स नेस्ट) मा शुक्रबार साँझ भीषण आगलागी भएको छ। एडोल्फ हिटलर र नाजी अधिकारीहरूले विश्रामस्थलका रूपमा प्रयोग गर्ने गरेको उक्त भवन आगोको ठूलो ज्वालाले घेरिएको प्रहरीले जनाएको छ।स्थानीय समयअनुसार शुक�...