आज राति जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी नदीमा बाढी पुन: बढेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) का बासिन्दालाई अर्को सूचना नआएसम...