पानी पार्ने प्रणाली पश्चिमतिर सरेसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। विशेष गरी हुम्लाको सदरमुकाम सिमकोटमा २४ घण्टाको अवधिमा ११४.८ मिलिमिटर वर्षा मापन भएको छ, जुन सन् १९७८ पछिको सबैभन्दा ठूलो वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतले जनाएको छ।कार्यालय प्रमुख डा. इन�...