हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगै परेको भारी हिमपातका कारण ४१ जना नेपाली अलपत्र परेका छन्। हिल्सा–ताक्लाकोट आवतजावत ठप्प भएपछि उनीहरू सीमाक्षेत्रमै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले जानकारी दिएका छन्।अध्यागमन अधिकृत पौडेलका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का...