साउदी अरबको पूर्वी शहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा यमनका हुथी विद्रोहीले गरेको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले बुधबार विज्ञप्ति जारी गर्दै घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीर रहेको र उनीहरूलाई �...