नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार ३४४ रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–४ घर भएका २४ वर्षीय अजयकुमार मुखिया रहेका छन्। सिआइबी र जिल्ला प्रहरी कार्यालय धनुष�...