धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।सोमबार बिहान ५:४५ बजे सडकमाथिबाट सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। अचानक खसेको पहिरोका कारण सो सडक खण्ड भएर चल्ने सवारीसाधन पूर्ण रूपमा �...