तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। शनिबार राति टियु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।सुदूरपश्चिमले प्रस्तुत गरेको सामान्य ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभर�...