नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन्।नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं. २६ कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन तोकिएकै मित�...