विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ‘ब्रोड पिक’ हिमालमा सम्पर्कविहीन भएको छ । काराकोरम पर्वतशृङ्खलाअन्तर्गत पर्ने उक्त हिमालमा बिहीबार दिउँसो हिमपहिरो गएपछि टोलीसँगको सम्पर्क टुटेको हो ।पा�...