नेपाल राष्ट्र बैंकले बजारको तरलता व्यवस्थापन गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनको अवधिका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो ।उक्त निक्षेपको बोलकबोल आज अप...