कपिलवस्तुको शिवराज नगरपालिका–५, दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ। बुधबार राति भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना८ख ६३१०...