प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नै नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा पुगेको टिप्पणी गरेका छन्।बुधबार काठमाडौँमा आयोजित 'चक्रप्रसाद बाँस्तोला: बौद्धिकता र विद्रोह' नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले सत्तासिन नेतृत्व र मन्त्रीहरूको अभिव्य�...